बेड को अभावमा कोभिड को उपचार सबैले घरमा नै बसेर गर: कोरियन सरकार

बेड को अभावमा कोभिड को उपचार सबैले घरमा नै बसेर गर: कोरियन सरकार

परिबर्तन न्युज
२४ मंसिर २०७८ बजे
परिबर्तन न्युज
२४ मंसिर २०७८

मंसिर २४, कोरिया

आज कोरीयन सरकार ले कोभिड-१९ को उपचार अस्पतालमा बेडको अभाव भएको ले गर्दा सहजता को लागि हरेक नागरिक ले घरमानै बसेर उपचार गर्नुपर्ने उर्दि नै जारी गरेको छ  । यश कुराको बिरोध गर्न को लागि प्रबासी नेपाली लगाएत का बिदेसी नागरिक हरु ले पत्रकार सम्मेलन गरेको छन।

Advertisement:Ad
Advertisement:Ad

करिब १५/२० देस का मानिसहरु काम को लगेर काम मा छन तिनको घर हुने कुरै आएन अझै वास्तविक थप कबास्तबिक यहाका स्थानीय कोरियान हरुको पनि घर छैन यो कुरा कोरियन सरकार लाई पनि राम्रो थाहा छ अनि घरमा उपचार गर्नु  भनेर  हास्यास्पद कुरा गरेको हुनाले त्यस्को बिरोधमा  `कोरना को उपचार घरमा होइन अस्पतालमा उपचार गर्ने व्यवस्था गर ´भन्ने कुरा को जानकारी गराउन को पत्रकार भेट कार्यक्रम गरिएको जानकारी हामिलाइ कोरिया बाट कोरिय प्रबास बाए उदय राइले जानकारी दिनु भयो ।

कोरना संक्रमिक बढी रहेको छ कोरियन सरकरले अब अस्पतालमा उपचार गर्न कोठा नभएकोले संक्रमितले घरमा नै बसी उपचार गर्नु पर्ने भनेको छ र घरमै उपचार गर्न कार्य शुरु पनि भई सकेकोछ तर घरमा उपचार गर्दा संक्रमितको उपचार हुने भन्दा पनि अरुलाई सर्ने ,राम्रो उपचार नहुने ,प्रवासी श्रमिक बस्ने कोठामा अति नाजुक अवस्थाको हुने धेरै जना एक कोठामा बस्नु पर्ने हुनाले सामाजिक दुरी कायम गर्न नसकिने ,भाषाको कठिनाइ लगायतको समस्या हुने ,कोरियमा घर नहुने कोरियन धेरै छन उनीहरुलाई ,अपांगलाई ,सर्वसाधारणलाई पनि गाह्रो हुने भएकोले घरमा उपचार होइन अस्पतालमा नै उपचार गर्ने व्यवस्था सरकारले गर्नु पर्ने माग गर्दै आज पत्रकार सम्मेलन गरेको प्रष्ट पार्नु भयो । -प्रकाश अधिकारी

Advertisement:Ad
Advertisement:Ad

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज