अन्तत नेकपा माओवादी केन्द्रले आठौं महाधिवेशन अन्तर्गत निर्वाचन तालिका सार्वजनिक गरेको छ

अन्तत नेकपा माओवादी केन्द्रले आठौं महाधिवेशन अन्तर्गत निर्वाचन तालिका सार्वजनिक गरेको छ

परिबर्तन न्युज
१७ पुष २०७८ बजे
परिबर्तन न्युज
१७ पुष २०७८

पौस १७ ,काठमाडौं

नेकपा माओवादी केन्द्रको  आठौं महाधिवेशनअन्तर्गत निर्वाचन तालिका सार्वजनिक गरेको छ। नयाँ नेतृत्व चयनका लागि माओवादीले निर्वाचन तालिका प्रकाशन गरेको हो।

Advertisement:Ad

तालिकाअनुसार माओवादी केन्द्रको उम्मेदवारी दर्ताको समयावधि शनिबार राति ८ बजेदेखि साढे १० बजेसम्म तोकिएको छ। मतदान आइतबार बिहान साढे ११ बजेदेखि ४ बजेसम्म हुने  उल्लेख गरिएको  छ।

माओवादी केन्द्रको विधान अनुसार २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित हुनेछन  भने बिधानत  निर्वाचित कमिटीले अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी निर्वाचित गर्ने ।  त्यसको पूर्णता को लागि १ हजार ७४२ जनाको नामावली टाँसेको छ।

-प्रकाश अधिकारी

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज