नेकपा एमाले १९ मा टोलकमिटि गठन अध्यक्ष-कृष्णप्रसाद पौडेल

नेकपा एमाले १९ मा टोलकमिटि गठन अध्यक्ष-कृष्णप्रसाद पौडेल

परिबर्तन न्युज
१० फाल्गुन २०७८ बजे
परिबर्तन न्युज
१० फाल्गुन २०७८

फागुन १०पोखरा

ने क पा एमाले पोखरा १९ साबिक लामाचौर को १ नम्बर टोल कमिटी गठन कार्यसम्पन्न गरेको छ ।

Advertisement:Ad

वार्ड पार्टी कमिटी का अध्यक्ष क बिष्णु प्रसाद गौतम को अध्यक्षता मा भएको उक्त कार्यक्रम मा प्रमुख अथिती को रुपमा एमाले जिल्ला कमिटी सदस्य सुरेन्द्रमान शिह भन्डारि विशेष अथिती को रूपमा जिल्ला कमिटी सदस्य गिता तिवारी गौतम , पुर्व जिल्ला सदस्य इमान राज पौडेल अथिती को रूपमा पोखरा नगर कमिटी सदस्यहरु नवीन भन्डारि शेखर गौतम ,वडा उपाध्यक्ष धर्ममानशिह भन्डारि उप सचिव बिकास आचार्य र दुर्गा बस्नेत सदस्यहरु अशोक अधिकारी ,शिबराम पौडेल युवा संघ पोखरा का सचिव बिनोद भुजेल ले आतिथ्य ता ग्रहण गर्नु भएको सो कार्यक्रम सन्चालन सचिव बिकास गौतम ले गर्नुभएको थियो।

भेला ले कृष्ण प्रसाद पौडेल को अध्यक्षता मा उपाध्यक्ष अनुशापुन, सचिव ढाकामोहन अधिकारी उप सचीव अर्जुन आचार्य  र  गोबिन्द अधिकारी रहेको २९ सदस्यीय टोल कमिटी गठन गरेको छ।

-प्रकाश अधिकारी

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज