पोखरा १६ प्रगतिशील आमा समूह को नवनिर्मित भवनको उद्घाटन

पोखरा १६ प्रगतिशील आमा समूह को नवनिर्मित भवनको उद्घाटन

परिबर्तन न्युज
२१ फाल्गुन २०७८ बजे
परिबर्तन न्युज
२१ फाल्गुन २०७८

फागुन २१, पोखरा

पोखरा महानगरपालिका वडा नं १६ चमेरे गुफा मा अवस्थित प्रगतिशील आमा समूह को नवनिर्मित भवन गण्डकी प्रदेश सांसद  प्रभा कोइराला र स्थानीय सहयोगि मनहरुको सहयोग मा बनेको नवनिर्मित भवन निबर्तमान प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीको प्रमुख आथित्यतामा उद्घघाटन गरिएको थियो।

Advertisement:Ad

पोखरा महानगरपालिका वडा न. १६ चमेरे गुफामा रहेको प्रगतिशील आमा समूहको नवनिर्मित भवन समुदघाटन समारोह एवम् १९ औ साधारण सभा तथा ९ औ अधिबेशन कार्यक्रमको अध्यक्षता प्रगतिसिल आमा समूह कि अध्यक्ष ले गर्नु भएको कार्यक्रम का प्रमुख अतिथि  सोमनाथ अधिकारी प्यासी  हुनुहुन्थ्यो भने कार्यक्रमलाई सभ्य र भव्य बनाउन को लागि प्रगतिशील आमा समुहकी सदस्य सचिव तारा अधिकारी ले सन्चालन गर्नु भएको थियो ।                                                                                  https://m.facebook.com/story.php?story_fbid=5739203179469445&id=100001394603188

-प्रकाश अधिकारी

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज

भर्खरै