Top Header Ad 1

डिप लभ स्नुकर क्लब बाग्लुंग बसपार्क ले गर्ने भयो खुला स्नुकर प्रतियोगिता

डिप लभ स्नुकर क्लब बाग्लुंग बसपार्क ले गर्ने भयो खुला स्नुकर प्रतियोगिता

परिबर्तन न्युज
८ चैत्र २०७७ बजे
परिबर्तन न्युज
८ चैत्र २०७७

चैत ८,पोखरा

आज पोखरा महानगर पालिका बसपार्क मा रहेको डीपलभ स्नुकर ले पत्रकार भेटघाटमा आगामी बैसाख १० गते स्नुकर खेलको  खुला च्याम्पियनशिप प्रतियोगिता आयोजना गरेको बिषय जानकारी दिनुभएको ।

Advertisement:Ad

कार्याक्रम मा बिभिन्न खेल विधा मा ख्याती राखेका ब्याक्ति हरु लाइ सम्मान गरेका सो कार्यक्रम डीप लभ का अध्यक्ष दिलिप सागर साइ ले गर्नु भयको सो कार्यक्रम संचालन सुरज बस्ताकोटी ले गर्नु भयको थियो ।

पत्रकार भेट मा अध्यक्ष दिप सागरले बैशाख दस गते हुने खेल मा यकसय देखि यकसय पचास जना सम्म खेलाडी सहभागी हुने बताए ।प्रत्यक खेलाडी बाट प्रबेस सुल्क यक हजार लिने पनि बताइयको छ । प्रथम पुरस्कार ७५ हजार ,दितिया पुरस्कार ३० हजार र तृतीय पुरस्कार दुइ जनालाई १०/१० हजार दिने बताईयको छ भने उत्कृस्ट खेलाडी जसले ५० ओभर हाइयस्ट ब्रेकर लाइ  रु १५००० पन्ध्र हजार पुरस्कार को व्यवस्था भयको बताउनु भयो ।

बिभिन्न विधा मा ख्याती प्राप्त राजेस सी के ,बिकास महर्जन पासा,आसिस सुनार ,मनिसप्रधान ,दिपेस क्षेत्री  लगायत बिभिन्न  व्यक्ति हरु लाइ अबिर खादा लगाई  प्रमाणपत्र दियर सम्मान गरेको  थियो  ।

भब्य र शब्य रुपमा सम्पन्न हुने सो प्रतियोगितामा जो कोहिले जहाका खेलाडी हरुले पनि आफ्नो क्षमता देखाउन सक्ने फोरम भयको बिसय अध्यक्ष डीप सागर साइ ले अबगत गराउनु भयको थियो।

-प्रकाश अधिकारी

 

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज