पोखरा उधोग बाणिज्य संघका सदस्य भरत के. सि. पक्राउ

पोखरा उधोग बाणिज्य संघका सदस्य भरत के. सि. पक्राउ

परिबर्तन न्युज
२३ फाल्गुन २०७९ बजे
परिबर्तन न्युज
२३ फाल्गुन २०७९

फागुन २३ पोखरा

अनुहारमा हेरेकै भरमा रोग पत्ता लगाइ लागेको रोग निको पारिदिने भन्दै पोखरामा अवैद्य तरिकाले रकम असुलेको आरोपमा पोखरा उद्योग वाणिज्य संघका सदस्य भरत के.सी.लाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालय कास्कीमा लगेको छ।

Advertisement:Ad

भरत के सि लाइ सोधपुछका लागि बैदाम प्रहरीले नियन्त्रणमा लिइ प्रशासन कार्यालय लगिएको हो ।जिल्ला प्रशासन कार्यालय र बैदाम प्रहरीको टोलीले आज पोखरा १७ पावरहाउस स्थित पावर हाउस रिसोर्ट बाट नियन्त्रण मा लिएको हो।

सो रिसोर्ट मा अनुगमन गर्ने क्रममा गैरकानूनी तरिकाले सर्वसाधारण बाट रकम असुली गर्दै गरेको अवस्थामा हेरेर निको पार्ने भन्दै झापाका एक व्यक्ति जो आफुलाई सीमान्त गुरुको नामले परिचित गराउँदै लामो समयदेखी छोएर वा हेरेर जुनसुकै रोग पनि निको पार्ने भन्दै प्रचार गर्नु भएको थियो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज