कोशीका मुख्यमन्त्रीलाइ गठबन्धन जोगाउन सकस

कोशीका मुख्यमन्त्रीलाइ गठबन्धन जोगाउन सकस

परिबर्तन न्युज
२९ आश्विन २०८० बजे
परिबर्तन न्युज
२९ आश्विन २०८०

असोज २८ , विराटनगर

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आइतबार पद तथा गोपनीयताको सपथ लिनुभए  लगत्तै दुइ  मन्त्री शमशेर राई र नेकपा एमालेका राम रानालाई नियुक्त गर्नुभए पछी गठबन्धन जोगाउन सकस भएको हो  ।

Advertisement:Ad

कोशी प्रदेशसभा  एमालेका प्रदेस सभा  सदस्य सहित ४७ सदस्यले हस्ताक्षर सनाखत गरेपछि कार्की मुख्यमन्त्री नियुक्त हुनु भएपछी मुख्यमन्त्री कार्की विमानस्थलबाट सिधै एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको घर पुगनु भएको थियो। कार्कीको निवासमा दुई नेताबीच झण्डै डेढ घन्टा कुराकानीमा दुबै तर्फबाट एक/एक जना मन्त्री नियुक्त गर्ने सहमति भएको स्रोतको भनाइ छ ।

मन्त्रिपरिषद् गठन गरेर विश्वासको मत लिने तयारी थालिसक्दा पनि मुख्यमन्त्री कार्कीले आफ्नै दल कांग्रेसका प्रदेश सांसदहरुसँग भने सम्वाद नगर्नाले यस किसिमको अबस्था सिर्जना भएको श्रोत ले बतायो ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज