पोखरा ,असार २१ भारी बर्षा को कारण पोखरा १९ पुरुन्चौर जाने घार्मी बेसि चोक जाने भुन्परे भन्दा माथी बात पहिरो खसे पछि बाटो पुरै अबरुद्द भयको छ । पहिरो खसेर के कति कसेको रहेछ भनी अनुगमन गर्न को लागि हिजो २० गते गण्डकी प्रदेस ससद रामजी बराल र वार्ड अध्यक्ष शोभा मोहन पौडेल लगायत जनप्रतिनिधि हरुको टिम ले गरेको छ । अनुगमन गर्ने क्रममा ससद बराल ले यो क्षेत्र मेरो आफ्नै भयको ले पनि के कति गर्न सकिन्छ त्यो गर्न कुनै कसर बाकी राखिने छैन भन्नू भयो ।त्यसै गरि वार्ड अध्यक्ष सोभामोहन पौडेल ले पनि वार्ड बाट जति सक्दो छिटो बाटो खोल्नको लागि पहल गरिरहेको छ भन्नू भयो । -प्रकाश अधिकारी
२०८३ कार्तिक १६
पहिरोले गर्दा पोखरा 19 पुरुन्चौर जाने बाटो अबरुद्द
पहिरोले गर्दा पोखरा 19 पुरुन्चौर जाने बाटो अबरुद्द
प्रकाशित मिति: २१ असार २०७८
भर्खरै
-
१.
पोखरामा नवजात शिशुको शव फेला, आमासहित एक महिला पक्राउ
-
२.
चमेरेगुफा बहुउद्देश्यीय सहकारी संस्थाको अधिवेशन सम्पन्न, सुवास अधिकारी अध्यक्ष
-
३.
५० वर्ष पुराना घरको सुरक्षा प्रस्तावमा घर परीक्षण अनिवार्य गरिने, उमेरकै आधारमा घर न भत्काइने
-
४.
सामाजिक एकता र सद्भाव प्रवर्द्धनमा पात्ले युवा क्लबको जोड, चौथो साधारण सभा सम्पन्न
-
५.
पाकिस्तानमा ऐतिहासिक रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको आपत्ति
-
६.
तिब्बतमा शक्तिशाली भूकम्पपछि परकम्प, क्षतिको विवरण सार्वजनिक






प्रतिक्रिया