पोखरा , असार 21 पोखरा महानगर पालिका 19 ले हिजो र आज फरक फरक काम कार्यक्रम मा फरकफरक बिपन्न किसान लाई प्लास्टिक टनेल 20 जना र आज आर्थिक रुपले कमजोर 13 महिला दिदि बहिनी हरुलाइ सिलाइ मेसिन उप्लब्ध गरायो । हिजोको कार्यक्रम वार्ड कार्यालयका सचिब श्रीराम पौडेलले संचाल न गर्नु भयको थियो भने कार्यक्रम को अध्यक्षता वार्ड प्रमुख तथा अध्यक्ष शोभामोहन पौडेल ले गर्नु भएको थियो ।कार्यक्रम मा बोल्दै वार्ड सदस्य कृष्ण प्रसद गौतम लगायय कोमल पौडेल ले हामी ले उपलब्ध गरायको सामाग्री को भरपुर सदुपयोग गरि आफ्नो जिबन लाई सहजीकरण गरौ भनी सुझाउनु भयको थियो भने वार्ड अध्यक्ष ले हामिले हिजो देखिनै हामिले नगरे कस्ले गर्ने अहिले नगरे कहिले गर्ने त्यसमा तपाईं हरुले इमानदारी ता का साथ काम गर्दै गयमा सबै लाई फरक फरक तरिका सहित को उत्पादन मुखी नगदे कृषि खेती र दैनिक आयअम्दानी का श्रोत खोजी गर्दै त्यस्ता कार्यक्रम हरु तपाईं सामु ल्याउने छौ भन्दै 20 जना आर्थिक रुपले बिपन्न परिबार लाइ प्लास्टिक टनेला हस्तान्तरण गर्नु भयको थियो। त्यस्तै गरि आज पनि महिला वार्ड सदस्य कोपिला के.सि र तारा परियार को सयोजकत्व मा 13 जना आर्थिक रुपले कमजोर महिला दिदिबहिनी हरुलाइ जिबिकोपार्जन गर्न को लागि यसैलाइ आफ्नो बाच्ने आधार बनाउने छौ भन्ने प्रतिबद्धता गराइ 13 वटा सिलाइ मेसिन उप्लब्ध गराउनु भयो । स्मरण रहोस प्रत्येक सिलाइ मेसिन लाई 13500 परेको छ ।
किसान हरुले वार्ड को सहयोग लाई ससम्मान ग्रहण गर्दै वार्ड बाट भयको सहयोगलाई जिबिकोपार्जन कै रुपमा लिने प्रतिबद्धता गर्दछौ भन्नू भयो भने बरु समन्धित निकायले हामिले दियको सामाग्री के कस्तो अबस्थामा छन बेलाबेलामा अनुगमन गरिदिन हुन अनुरोध पनि गर्द्छौ भन्दै कार्यक्रम सकियको थियो । -प्रकाश अधिकरी
२०८३ भाद्र ३१
सहयोग पाय बिपन्न परिवारले जिबिकोआर्जन गर्ने सामग्री
सहयोग पाय बिपन्न परिवारले जिबिकोआर्जन गर्ने सामग्री
प्रकाशित मिति: २१ असार २०७८
भर्खरै
-
१.
सत्ता परिवर्तनदेखि राजनीतिक प्रशिक्षणसम्म: ‘द ग्रेजोन’ रिपोर्टमा के छ ?
-
२.
भोटेकोशी बाढीपीडितका लागि भूतपूर्व विन्ध्यवासिनी विद्यार्थी मञ्च पोखरा-१६ द्वारा २ लाख ५ सय ५५ रुपैयाँ सहयोग
-
३.
स्वास्थ्य बीमा सेवा थप पारदर्शी बनाउन ईएमआर प्रणाली अनिवार्य
-
४.
भोटेकोशी बाढीपीडितको सहयोगार्थ भूतपूर्व विन्ध्यवासिनी विद्यार्थी मञ्च द्वारा करिब दुई लाख राहत संकलन, राष्ट्रिय शोकको दिन दीप प्रज्वलन गरिने
-
५.
तीज मनाएनन अकला आमा समूहले: बने बाढीपीडितको सहारा गरे सहयोग ४५ हजार ५ रुपैयाँ
-
६.
भोटेकोशी–त्रिशूली बाढीको शोकमा पोखरा–२० को तीज कार्यक्रम स्थगित






प्रतिक्रिया