Top Header Ad 1

आज हरिबोधिनी फूलतार्ने ठूलि एकादशी

आज हरिबोधिनी फूलतार्ने ठूलि एकादशी

परिबर्तन न्युज
७ मंसिर २०८० बजे
परिबर्तन न्युज
७ मंसिर २०८०

मंसिर ७, पोखरा

आज हिन्दुहरुले बिहानै उठेर नुहाइधुवाइ सरसफाईका नित्यकर्म सकी भगवानको नाममा दिनभर ब्रत बसेर हरिबोधिनी एकादशी अर्थात ठुली एकादशी मनाउदै।

Advertisement:Ad

आज बिषेशगरी हिन्दुहरु बिहानै उठेर नुहाइधुवाइ सरसफाई भइ भगवान को नाममा दिनभर ब्रत बसेर हरिबोधिनी एकादशी अर्थात ठुली एकादशी मनाउने गर्दछन्। एकहप्ता अघि देखिनै गाउँले सबै मिलेर एकहप्ता अघि देखि नै बाब्बियोको लठ्ठो बनाउन सुरु गरेर फूल उनेर राम्रो झकिझकाउ सहित फूलको डोली बनाइ नदीको वारिपारि तारेर रमाइलो गरि मनाउने गरिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज