Top Header Ad 1

ढुङ्गाको काप फोरेर विजय बन्नुभएकी रुक्मिणी कोइराला।

ढुङ्गाको काप फोरेर विजय बन्नुभएकी रुक्मिणी कोइराला।

परिबर्तन न्युज
१२ माघ २०८० बजे
परिबर्तन न्युज
१२ माघ २०८०

माघ ११, विराटनगर

कोशीमा सत्ता गठबन्धनको उम्मेदवार हराउँदै एमालेकी रुक्मिणी कोइराला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएको छ ।

Advertisement:Ad

माओवादी केन्द्रकी उम्मेदवार चम्पादेवी कार्कीलाई करिब १०० मतभारले पराजित गर्दै एमाले र राप्रपाको समर्थन पाउनु भएको कोइरालाले ५ हजार ८६ मतभार पाएर विजय बन्नुभएको हो।

नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन पाउनुभएको चम्पादेवी कार्कीले ४ हजार ९९२ मतभार पाइ उपविजेता बन्नु भएको हो। प्रदेशमा सत्ता गठबन्धन भन्दा नेकपा एमाले राप्रपा गठबन्धन ७९४ मतान्तरले पछाडि थियाे ।

 

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज