बैशाख १, पोखरा भूतपूर्व विन्ध्यवासिनी विद्यार्थी मञ्च पोखरा-१६ ले नयाँ वर्षको २०८२ को शुभ अवसरमा शुभकामना आदानप्रदान एवं क्यालेन्डर विमोचन कार्यक्रम गरेको छ। कार्यक्रमको अध्यक्षता भूतपूर्व विन्ध्यवासिनी विद्यार्थी मञ्चका अध्यक्ष
चैत्र ३०, पोखरा नेपाल रेडक्रस सोसाइटी पोखरा-१९ उपशाखाको विपद व्यवस्थापन राहत अक्षय कोष समितिले नयावर्ष २०८२ सालको शुभअवसरमा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न गरेको छ। नेपाल रेडक्रस सोसाइटी
चैत्र २९ पोखरा नेपाल प्रगतिशील प्राध्यापक संगठन पृथ्वीनारायण क्याम्पस समितिको दशौं अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत पवित्रराज बराल निर्बाचित हुनुभएको छ। समितिमा उपाध्यक्ष अर्जुन प्रसाद पोख्रेल, सचिव खिमानन्द पौडेल, सह-सचिव दुर्गा प्रसाद
चैत्र २९,पोखरा नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा आयोजित १६ वर्ष मुनीको मासिक ५ किमि छात्र/छात्रा दौडमा एन्जिला जिटी र मनिष शर्मा विजय भएका छन । पोखरा
चैत २९, पोखरा नेपाल शिक्षक महांसघले विद्यालय शिक्षा विधेयक अगाडि नबढाए सम्म आन्दोलन स्थगित नगर्ने । शिक्षामन्त्री विद्या भट्टराईको उपस्थितिमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बिहिबार भएको वार्तामा महासंघले सरकारलाई
चैत्र २८,काठमाडौं सामाजिक सञ्जाल मार्फत पछिल्लो समय केही बैंकको वालेट प्रयोगकर्तालाई चेतावनीसहितका विभिन्न म्यासेज पठाई अनलाइन ठगी गर्ने क्रम बढेकाले सचेतता अपनाउन साइबर ब्यूरोले अनुरोध गरेको छ । ब्यूरोले आज
चैत्र २८, पोखरा पोखरा ४ गैह्रापाटनको कुमुदिनी होम्समा एस् ई ई दिएर बसेका विभिन्न जिल्लाका विद्यालयका विद्यार्थीहरुबीच प्रथम एस ई ई कप २०८१ मङ्गलवारदेखि भइरहेको छ। बुधवार सम्पन्न फुटसलमा अमरसिंह
चैत्र २८, पोखरा बिन्ध्यश्वरी युवा क्लव पाेखरा महानगरपालिका वडा न १९ तल्ला काेट ठाटीले नया वर्ष २०८२ काे शुभकामना आदनप्रदान, खुल्ला रक्तदान तथा भित्तेपात्राे विमाेचन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम
चैत २७ , पोखरा पोखराको नदिपुरमा रहेको माउन्ट अन्नपूर्ण मा.वि. कक्षा १२ अन्तरर्गत होटल म्यानेजमेन्ट तथा म्यानेजमेन्टका बिद्यार्थीलाई बिदाई गरिएको छ । कक्षा १२ को अन्तिम परीक्षाको तयारीमा रहेका विद्यार्थीका
चैत्र २६,पोखरा नेपाली अग्रज खेलाडीहरूको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्च २४ वर्ष पुरा गरी २५ वर्षमा पुग्ने भए संगै मञ्चले रजत वर्ष महोत्सव गरी आफ्ना कार्यक्रम तयार गरेको छ