जेठ २६, पोखरा पोखरा महानगरपालिका वडा नं. १५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिकै सडकमा ३० देखि ३५ वर्ष उमेरकाे युवकको हत्या गरेको अवस्थामा शव फेला परेकाे हाे । घटनास्थलमा
जेठ २४, पोखरा पोखरा १६ बडहरबोट मा बनेको श्रवणकुमार जेष्ठ नागरिक दिवा सेवा भवन आज गण्डकी प्रदेशका मन्त्री विन्दुकुमार थापाको प्रमुख अतिथितामा समुद्घाटन भएको छ।
जेठ २४, पोखरा पोखरामा जारी गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भोलि सनिबार २१ करोड दिप प्रज्वलन हुदै कार्य सम्पन्न गर्नको लागि सन्त, महन्त जनप्रतिनिधि कर्मचारीको आइसक्नु भएको छ
जेठ २१, पोखरा पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञानमहायज्ञमा झन्डै ६ करोड रकम सङ्कलन भएको छ । महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले अहिले सम्म सबै
जेठ २१, पोखरा पोखरा महानगरपालिकाले आज विश्व वातावरण दिवसको अवसर पारेर “क्लिन सिटी ग्रीन सिटी” नाराका साथ पोखराको हेम्जाको हाइवेमा वृहत वृक्षारोपण अभियान सुरु गरेको छ। आजबाट “क्लिन सिटी ग्रीन
जेठ २०, पोखरा पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा महानायक राजेश हमाल छमछमी नाचेका कोटीहोम साञ्चिकै ऐतिहासिक रहेछ भन्नुभयो महानायक राजेस हमाललाई छैटौँ भ्वाइस अफ नेपालका
जेठ १७, पोखरा पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा भागवत मञ्जरी राधिका दासीको प्रवचन सुन्न भक्तजन ओइरिएका छन् । आज शनिबार सार्वजनिक यातायात बन्द हुँदासमेत तीन
जेठ १७ पोखरा जेसिस सप्ताह-२०८२ जेठ १० देखि १६ गते सम्म आइपुग्दा पोखरा जेसिसको आयोजना र स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशको सहकार्य मा महिला स्वास्थ्य सम्बन्धी बृहत् निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम
जेठ १५, पोखरा कास्की विलियड्र्स स्नूकर तथा पुल संघको आयोजनामा कास्की जिल्ला आठौं खुल्ला स्नूकर प्रतियोगिता–२०८२ को आज एक कार्यक्रम बीच उद्घघाटन गरिएको छ। जेठ १५ देखि ३० गतेसम्म सञ्चालन
जेठ १५, पोखरा पोखरा महानगर पालिका वडा नं. १६ ले आफ्नो वडाका दलित युवालाई लक्षित गरी १८० घन्टे डिजिटल मार्केटिङ तालिम शुरु गरेको छ । विज्ञान र प्रविधीलाई आत्मसाथ गर्दै