Author: परिबर्तन न्युज सबै
फेवाको सिमसार क्षेत्र पूर्ने कार्य रोक्ने निर्णय 
१२ जेष्ठ २०८०, शुक्रबार १७:४२

जेठ १२, पोखरा पोखरा महा नगरपालिका र अन्नपूर्ण गाउँपालिका क्षेत्रमा पर्ने फेवाताल जलाधार सिमसार क्षेत्र भित्र हुँदै गरेका जमिन पूर्ने तथा खार्ने कामलाइ रोक्ने निर्णय भएको छ । जिल्ला समन्वय

सातौं खुल्ला स्नुकर प्रतियोगिता अन्तर्गत भएको फाइनल खेलमा बिकास महर्जन बिजेता
८ जेष्ठ २०८०, सोमबार ०५:४०

जेठ ८, पोखरा हिजो भएको कास्की जिल्ला बिलियार्ड स्नुकर तथा पुल संघ द्वारा आयोजित कास्की जिल्ला सातौं खुल्ला स्नुकर प्रतियोगिता अन्तर्गत भएको  फाइनल खेलमा बिकास महर्जन (बिजेता) प्रथम हुनुभएको छ।

“एक वडा एक उत्पादन” कार्यक्रम अन्तर्गत पोखरा १६ मौरी पकेट क्षेत्र भित्र
५ जेष्ठ २०८०, शुक्रबार ०७:०३

जेठ ५,पोखरा पोखरा महानगर पालिकाको “एक वडा एक उत्पादन” कार्यक्रम अन्तर्गत पोखरा १६ लाई मौरी पकेट क्षेत्रका रुपमा लिई मौरी पालक किसानहरुलाई मौरी घार वितरण गरिएको छ। हिजो ४ गते

मदन भण्डारीको त्यो सनसनीपूर्ण अन्तर्वार्ता, जसले ३२ वर्षअघि नै कम्युनिस्टको विजय स्थापित गर्‍यो
४ जेष्ठ २०८०, बिहीबार ०५:४२

जेठ ४, पोखरा मदन भण्डारीको त्यो अन्तर्वार्ता, जसले ३२ वर्षअघि नै अन्तर्राष्ट्रिय चर्चित अंग्रेजी साप्ताहिक न्यूजविकले २७ मे १९९१ (१३ जेठ २०४८) को अंकको कभर स्टोरी (आवरण कथा) को विषय

रास्ट्रिय जनमोर्चाको मेची-महाकाली अभियान पोखरामा सम्पन्न
२ जेष्ठ २०८०, मंगलवार १७:५३

जेठ २, पोखरा राष्ट्रिय जनमाेर्चाले `गणतन्त्र र राष्ट्रियताकाे रक्षा गराैं , संघीयताकाे खारेज गराैं ´र अमेरिकी साम्राज्यवादको बिरुद्द मेची महाकाली अभियान अन्तरगर्त टोलिले आज कास्कीको पोखरामा सम्पन्न गरेको छ ।

नक्कलीभुटानी शरणार्थी बनाएर ठगेको प्रकरणमा फरार रहेका टोपबहादुर रायमाझी पक्राउ
३१ बैशाख २०८०, आईतवार २१:५६

बैशाख ३१, काठमाडौँ भुटानी शरणार्थी बनाएर ठगेको प्रकरणमा फरार रहेका टोप बहादुर रायमाझी आज आइतबार  बुढा नीलकण्ठबाट पक्राउ पर्नु भएको छ। नक्कली भुटानी शरणार्थी बनाएर ठगेको प्रकरणमा उहाका छोरा सन्दीपलाई

गण्डकी प्रदेश द्वारा आयोजित ट्राफिक सप्ताह कार्यक्रम सफल ~ पुस्पेन्द्र पाण्डे
३१ बैशाख २०८०, आईतवार १७:४८

बैशाख ३१, पोखरा सडक सुरक्षा सबैको रक्षा, Safe drive long life सडक अनुशासन तथा सवारी दुर्घटना न्युनिकरणको लागी ट्राफिक सप्ताह २०८०- १-२५ देखि ३१ सम्म को कार्यक्रम भव्य र सभ्य

सातौं खुल्ला स्नुकर प्रतियोगिता बैशाख ३० गते देखि जेठ ६ सम्म हुने
३० बैशाख २०८०, शनिबार १९:०९

बैशाख ३०, पोखरा कास्की जिल्ला सातौं खुल्ला स्नुकर प्रतियोगिता बैशाख ३० गते देखि जेठ ६ सम्म हुने कार्यक्रमको अध्यक्षता कास्की जिल्ला बिलियार्ड स्नुकर तथा पुल संघ का अध्यक्ष सागर कुमार

सम्झना आमा समुह तल्लाडाडाको आयोजनामा महिला स्तरिय हाज़िरी जवाफ प्रतियोगिता सम्पन्न
२९ बैशाख २०८०, शुक्रबार २१:२६

बैशाख २९,पोखरा पोखरा महानगरपालिका सामाजिक बिकास महाशाखा को आर्थिक सहयोग , पोखरा वडा नं १९ को समन्वय र सम्झना आमा समुह तल्लाडाडाको आयोजनामा महिला स्तरिय हाज़िरी जवाफ प्रतियोगिता सम्पन्न ।

पोखरा महानगरपालिका लामाचौर १६ मा रहेको श्री इन्द्रराज्यलक्ष्मी माध्यामिक विद्यालयले ७०औं बार्षिकोत्सव मनायो
२७ बैशाख २०८०, बुधबार १५:४७

बैशाख २७ ,पोखरा पोखरा महानगर पालिका वडा नं १६ मा रहेको श्री इन्द्रराज्यलक्ष्मी माध्यामिक विद्यालय को ७० औं बार्षिकोत्सव तथा अभिभावक दिवसको अध्यक्षता बिधालय ब्यबस्थापन समितिका अध्यक्ष दिल थापाले गर्नुभएको