कृषि सबै
मेयर धनराज आचार्य द्वारा जलकुम्भी टाकुरा खानेपानी कार्यालयको शिलन्यास
५ फाल्गुन २०७९, शुक्रबार २०:५२

फागुन ५, पोखरा पोखरा महानगरपालिका वडा न.१९ पुरुन्चौरमा आज एक कार्यक्रमका बिच मेयर धनराज आचार्यले जलकुम्भी टाकुरा खानेपानी कार्यालयको शिलन्यास गर्नु भयो । जलकुम्भी टाकुरा खानेपानी द्वारा गठित भवन निर्माण

नदीजन्य पदार्थको दोहन को बिरुद्ध हाम्रो निरन्तर खबरदारी र अनुगमनको प्रभाव केन्द्रमा
९ माघ २०७९, सोमबार २२:३१

माघ ९,काठमाडौँ संघिय सरकारले नदीजन्य पदार्थको अवैध किसिमले नदी दोहन गरेर राजस्व चुहावट गर्ने क्रसर उद्योगहरू लाइ नियन्त्रणमा लिइ सञ्चालनसम्बन्धी कठोर कानुन प्रस्ताव गरेको छ । बिनादर्ता, बिनानवीकरण र तोकिएका सर्त

राम्चे लहदी गैरीस्वारा सामुदायिक बन उपभोक्ता समुहको ९ औ साधारण सभा सम्पन्न
१७ पुष २०७९, आईतवार ०७:०९

पौष १७, पोखरा पोखरा मा. न. पा वडा नं १९ मा रहेको राम्चे लहदी गैरीस्वारा सामुदायिक बन उपभोक्ता समितिको ९ औ बार्षिक साधारण सभाको प्रमुख अतिथि विकास आचार्य हुनुहुन्थ्यो राजु

लेखनाथ महोत्सव २०७९ को पुरा तयारी हुदैगर्दा जनप्रतिनिधिसँग छलफल
२९ मंसिर २०७९, बिहीबार १७:५५

मंसिर २८,लेखनाथ लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजना तथा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड प्रबन्धक  रहेको लेखनाथ महोत्सवको १८ औं संस्करणको तयारी तिब्र गतिमा

पोखरा महानगरपालिकाद्धारा २४ वटा फर्मलाई स्टार्ट अप अनुदान प्रदान
१९ मंसिर २०७९, सोमबार २०:२१

पोखरा, १९ मङ्सिर । पोखरा महानगरपालिकाले २४ वटा फर्महरूलाई उद्यमशीलता व्यवसाय प्रवर्धन तथा नवप्रवर्तन कार्यक्रम स्टार्ट अप अनुदान प्रदान गरेको छ । युएनडिपीसँगको साझेदारी तथा गोनेसाको व्यवस्थापनमा पोखरा महानगरपालिका अन्तरगतको

शिवशक्ति सामुदायिक बन उपभोक्ता समुहको १८ औ बार्षिक साधारण सभा तल्लाकोट स्वास्थ्य चौकीको शभा हलमा
८ आश्विन २०७९, शनिबार २२:२१

असोज ८, पोखरा पोखरा महानगर पालिका वडा नं १९ लामाचौर मा रहेको शिवशक्ति सामुदायिक बन उपभोक्ता समुहको १८ औ बार्षिक साधारण सभा तल्लाकोट स्वास्थ्य चौकीको शभा हलमा सब्य र भब्य

नेपाल वल्डभिगन र नेपाल भेजिटेरियन सोसाइटीको सह–आयोजनामा बृहत अन्तरष्ट्रिय महोत्सव २०७९- होटल ग्रान्डमा
२८ भाद्र २०७९, मंगलवार ०६:४४

भाद्र २८, पोखरा पोखरामा वल्डभिगन अर्गनाइजेशन नेपालको आयोजना र नेपाल भेजिटेरियन सोसाइटीको सह–आयोजनामा प्रथम बृहत तथा विशुद्ध शाकाहारी अन्तरष्ट्रिय महोत्सव हिमालयन भीगन महोत्सव २०७९ असोज २/३/४ मा होटल ग्रान्ड मा

पोखरा महानगरपालिका वडा नं. ९ का २५१ जनालाइ जग्गा धनी पुर्जाको निस्सा वितरण -धनराज आचार्य
१६ भाद्र २०७९, बिहीबार १५:४५

भदौ १६,पोखरा पोखरा महानगरपालिका वडा नं. ९ का २५१ जना भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनी पुर्जाको निस्सा वितरण गरिएको छ । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य

पोखरा मनपा वडा नं १९ मा वडा स्तरिय कृषि सन्जाल गठन
२६ श्रावण २०७९, बिहीबार ०६:१८

साउन २६ ,पोखरा महानगरपालिका वडा नं १९ मा वडा स्तरिय कृषि सन्जाल (२५ गते) गठन गरेको छ । पदाधिकारी सदस्यहरुको पहिलो पुर्ण बैठकले निर्णय गर्ने छ । वडा अघ्यक्ष पुस्पेन्द्र

पोखरा महानगर पालिका वार्ड न.१६ को आयोजनामा दलितमैत्री समृद्ध आर्जनको लागि आरन वितरण गरेको छ
२७ असार २०७९, सोमबार १७:५६

असार २७, पोखरा पोखरा महानगर पालिका वडा नम्बर १६ को आयोजना मा आज दलितमैत्री समृद्ध वडा निर्माण को लागि २०७८/२०७९  को बजेट मार्फत् लक्षित वर्गका १५ जना व्यक्तिहरूलाई आरन बितरण