मानव वेचविखन तथा ओसार पसार मुद्दामा विदेशी नागरिक सहति तिनजना पक्राऊ
श्रावण ३० , पोखरा
मानव वेचविखन तथा ओसार पसार मुद्दामा विदेशी नागरिक सहित तीन जनालाई आज कास्की प्रहरीले सार्वजनिक गरेको छ।
कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. ६ लेकसाईड स्थति स्ट्रिट न.५ मा रहेको होटल मिराकलमा बन्धक बनाई राखेको १४ वर्षिय एक बालिकाको अभिभावकलाई कुनै थाहै नदिई ललाई फकाई विदेशी नागरिकसँग विवाह गरेको सुन्नमा आएपछि गएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।
जिल्ला लम्जुङ साबिक भोजे हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. १६ सँगमटोल बस्ने वर्ष २२ की सरु बि.क. , जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. २२ आर्वा बस्ने बर्ष अन्दाजी ३४ की भगवती अधकिारी र China Hunan प्रान्त स्थायी वतन भई जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ०६ लेकसाईड खहरे स्थति पारामाउन्ट गेष्ट हाउसमा बस्ने passport No. EM4754513 वाहक वर्ष ३१ को ZHI MING CHEN (नजि ९० दनिको भजिटि भषिामा नेपाल आएको) लाइ प्रहरीले सार्वजनिक गरेको थियो।
तीनजनाको मिलेमतोमा १४ वर्षीय बालिकालाई “तिमी दुःख पाउने केटी रहेछौ, हामीहरूले चाईनिज नागरीकलाई चनिका छौ, तिमीले उसँग विवाह गरेऊ भने तिम्रो भवश्यि बन्छ” भन्ने जस्ता विभिन्न कसिमिका आश्वासन देखाई ललाई फकाई गरेर चाइनजि नागरकि बाट आर्थिक लाभलिइ मिति २०८१।०४।१३ गते विवाह गराइदिएका थिए।
जिल्ला कास्की पोखरा महानगपालकिा वडा नं. ६ लेकसाईड स्थति स्ट्रिट न. ५ मा रहेको होटल मिराकलमा आफूलाई बन्धक बनाई राखेको आभास भएपछि पीडित नाबालिका भाग्न सफल भएको भन्ने सूचना प्राप्त भए पश्चात पीडितको अभभिावकसंग समन्वय गरी पीडितको उद्दार गरिएको कास्की प्रहरीले बताएको छ ।
पीडितको आमाले पीडतिलाई बेचवखिन गर्ने उद्देश्यले ललाई फकाई प्रलोभनमा पारी विवाहको नाटक गरी होटल कोठामा लगी बन्धक बनाई राखेका हुँदा कारवाही गरी पाँउ भनी मानव वेचवखिन तथा ओसार पसार कसूरमा मिति २०८१।०४।२९ गते यस कार्यालयमा जाहेरी दरखास्त पेश गरेकोले तत्काल यस जल्लिा प्रहरी कार्यालय कास्कीबाट अनुसन्धान टोली खटाई गएको टोलीले १ जना वदिशी नागरकि सहित ३ जनालाई पक्राउ गरी सम्मानति कास्की जिल्ला अदालत कास्कीबाट मानव वेचवखिन तथा ओसार पसार मुद्दामा दनि (पाँच) ५ म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडी बढाएको जानकारी दिएको छ ।