वीरगन्ज जाँदै गरेको बस दुर्घटना पन्ध्र जना घाइते

वीरगन्ज जाँदै गरेको बस दुर्घटना पन्ध्र जना घाइते

परिबर्तन न्युज
१ श्रावण २०८१ बजे
परिबर्तन न्युज
१ श्रावण २०८१

साउन १, पोखरा

बिरगंज पथलैया यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

Advertisement:Ad

चितवनको नारायणगढबाट पर्साको वीरगन्ज आउँदै गरेको ना ७ ख ६०७६ नम्बरको बस दुर्घटना हुँदा १५ जना घाइते भएका हुन जस मध्ये ३ जनाको अवस्था गम्भीर ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ स्थित डाबर नेपाल प्रालि नजिकको सडकमा मंगलबार बिहान ११ बजेतिर अनियन्त्रित भइ बस पल्टिएको हो ।

दुर्घटनाका घाइते तीनजनाबाहेक अन्यको अवस्था मध्यम र सामान्य रहेको जिल्ला ट्राफिक कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज