असोज ३१,पोखरा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधार पौडेलले अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा ढिला हुनु भनेको राष्ट्रले नोक्सान व्यहोर्नु भएकाले सञ्चालनमा देखिएका अवरोध छिटो समाधान गरि सञ्चालनमा ल्याउनुपर्ने बताउनुभएको छ ।
असोज ३०,पोखरा आगामी मंसिर ४ गते हुन गैरहेको प्रदेश सभा सदस्य निर्बाचनका लागि ने क पा एमाले को तर्फबाट कास्की निर्बाचन क्षेत्र न २(१) का प्रत्यासी उम्मेदवार भिम बहादुर कार्कीले
असोज २९ पोखरा “एकतावद्ध देश खेलकुदको सन्देश” भन्ने नाराका साथ सुन्दर नगरी पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत रग्वी खेल पोखरा महानगरपालिका वडा नं २९ को भण्डारढिक खेलमैदानमा शनिवारदेखि
असोज २९, पोखरा २०७९ को विजयदशमीको शुभ उपलक्ष्यमा १६ मा दसैंको पुर्वसन्ध्यामा गरियकाे चण्डिका मन्दिर,अम्बिका मन्दिर र कालिका माताकाे मन्दिर परिक्रमा, कलस यात्रा र त्रिदेवि शक्ति पिठकाे आरति कार्यक्रमकाे समिक्षा
असोज २८,पोखरा “एकतावद्ध देश खेलकुदको सन्देश” भन्ने नाराका साथ सुन्दर नगरी पोखरामा आजबाट राष्ट्रिय खेलकुद प्रतियोगिताको समुद्घाटन बिधिवत रुपमा उपराष्ट्रपति नन्द किशोर पुन ले उधघाटन गर्नु भएको हो । गण्डकी
असोज २५ ,पोखरा पोखरा महानगरपालिकाको नेतृत्वमा शुभारम्भ गरिएको फेवाताल सरसफाइ महाअभियानमा हजारौँ स्वयंसेवी अभियान्ताहरुले सक्रियता पूर्वक सहभागिता जनाएका छन् । विभिन्न ३३ स्थानबाट शुभारम्भ गरिएको यस महाअभियानमा पोखरा महानगरपालिकाका ३३
असोज २५,पोखरा पोखरामा हुदै गरेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा नेपाल सशस्त्र प्रहरी बल (एपीएफ) र सुदुर पश्चिम बिजयी भएका छन् । पोखरा रंगशालमा मंगलबार भएको पहिलो खेलमा
असोज २३, पोखरा मंसिर ४ गते हुने आमनिर्वाचनमा उम्मेद्वार हरुलेे आफ्नो उम्मेदवारी दर्ता कार्यक्रम शान्तिपूर्ण रुपमा सम्पन्न भएको भन्दै दर्ता भएका हरुको सुचि सार्वजनिक गरेको छ।
असोज २३, पोखरा मंसिर ४ गते हुनगइरहेको आमनिर्वाचनमा गण्डकी प्रदेशको चासो को विषयमा रहेको राजधानी कास्कीमा कुन पार्टीले कस्लाई उमेदवार बनायो यो राष्ट्रियस्तरको नै चासोको बिषयको रुपमा हेरिएको छ।
असोज २३,पोखरा गण्डकी प्रदेशमा आयोजना हुन गईरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटको तयारी पुरा भएको छ । यस प्रतियोगितामा सहभागीता जनाउने ३६ खेलहरुमध्ये महिला क्रिकेटको तयारी पूरा भई