समाचार सबै
पोखरा २४ को आयोजनामा छ दिने महिला शसक्तिकरण तथा नेतृत्व विकास तालिम
१५ बैशाख २०८०, शुक्रबार २१:१०

बैशाख १५, पोखरा पोखरा महानगरपालिका वाड नम्बर २४ कास्कीकोटको आयोजना मा ६ दिने महिला सशक्तिकरण क्षमता अभिवृद्धि तथा नेतृत्व विकास तालिम आज बैशाख १५ देखि २० सम्म आफ्नै प्राङ्गणको सभाहलमा

नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त
१५ बैशाख २०८०, शुक्रबार ०६:३५

बैशाख १५,पोखरा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएको छ  । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पाण्डेलाई हिजो मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको हो उहाँको सपथ

नेपाल शैक्षिक परामर्श संघ ECAN कास्की को शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
११ बैशाख २०८०, सोमबार २२:२५

बैशाख ११, पोखरा नेपाल शैक्षिक परामर्श सङ्घ ECAN कास्कीेले  शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । JLCT  गण्डकी प्रदेशका प्रमुख बुद्दि सागर ढकालका अनुसार इक्यानका अध्यक्ष रमेश थापाको

जि स स कास्की द्वारा पुष्पलाल मध्यपहाडी लोकमार्ग कास्कीको पूर्वी खण्डको अनुगमन
११ बैशाख २०८०, सोमबार २२:१०

बैशाख ११, पोखरा जिल्ला समन्वय समिति कास्कीले निर्माणाधीन मध्यपाहाडी लोकमार्गको कास्कीखण्डको सोमबार अनुगमन गरेको छ। समितिका अध्यक्ष लिलाधर पौडेलको नेतृत्वमा उक्त लोकमार्ग अन्तर्गत कास्की खण्डको मादी गाउपालिका अन्तर्गतको सडक अनुगमन

पोखरा १९ पात्ले यूवा क्लब द्वारा लागुऔषध नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
९ बैशाख २०८०, शनिबार २२:३१

वैशाख ९, पोखरा पोखरा महानगरपालिका वडा न.१९ को सहयोग र पात्ले युवा क्लव को आयोजनामा लागुऔषध नियन्त्रण सम्बन्धी सचेतना मूलक कार्यक्रम सम्पन्न गरेको छ । नवबर्ष २०८० सालको शुभकामना आदानप्रदान

पोखरा महानगरपालिका मेयर धनराज आचार्य जापान जादै
७ बैशाख २०८०, बिहीबार १९:३५

बैशाख ७,पोखरा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य एक महत्त्वपूर्ण सम्झौता गर्न जापानका लागि प्रस्थान गर्नुभएको छ ।जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को औपचारिक निमन्त्रणामा प्रमुख आचार्य जापान जान लाग्नु भएको

कोकोम्हेन्दो साहित्य समाज पोखराको संयोजनमा तामाङ मातृभाषा र मौलिक बाजाको तालिम सुरु
४ बैशाख २०८०, सोमबार २१:२५

बैशाख ४, पोखरा गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा सोमबारदेखि पोखरामा तामाङ मातृभाषा प्रशिक्षण तथा तामाङ मौलिक बाजा टुङ्ना तालिम सुरु भएको छ । कोकोम्हेन्दो साहित्य समाज पोखराको संयोजनमा पोखरा १३ मा

११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव कृषक सम्मान गर्दै सकियो 
३ बैशाख २०८०, आईतवार २१:५२

बैशाख ३, पोखरा चैत २६ गतेदेखि सुरु ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव आइतवार सकिएको छ ।समापन समारोहका बीच कृषक सम्मान, कृषक परिचयपत्र वितरण, कृषि एम्बुलेन्स प्रदर्शनी लगायत विभिन्न

बृद्धाश्रम सहयोग समिती द्धारा १ लाख सहयोग
३ बैशाख २०८०, आईतवार ०७:१५

बैशाख ३ ,सुर्खेत बृद्धाश्रम सहयोग समितीले कणार्ली प्रदेशको सुर्खेतमा रहेको प्रशान्ती बृद्धाश्रममा एक लाख अक्षयकोष स्थापना गरी सहयोग गरेको छ ।ज्येष्ठ नागरीक हरुमा रहेको ज्ञान सिप क्षमता युवा पुस्तामा पु¥याउने

उच्च अदालत पोखराको आदेश मान्दैन पोखरा महानगर पालिका
१ बैशाख २०८०, शुक्रबार ०७:३१

बैशाख १ पोखरा उच्चअदालत पोखराको आदेशपछि पोखरा महानगर पालिकाको पोखरा-१९ भित्र पर्ने सेति नदी ढावघाट,मर्दि खोला पुल दोबिल्ला घाट, दश खेत घाट (ढकालको खानि) खानेपानी को पाइप बोकेको कादुरि पुल