विचार सबै
नागरिकता विधेयक दुवै सदनबाट पास भएपनि आस मरेको छैन: क्षेत्री समाज र नागरिक समाज कास्की
१३ श्रावण २०७९, शुक्रबार १९:४०

साउन१३, पोखरा नागरिकता विधेयक पास भएपछि कास्कीमा आजमात्रै तीनवटा विरोध कार्यक्रम भए क्षेत्री समाज नेपालले पत्रकार सम्मेलन गर्यो, बाम गठबन्धन का चारदलले सृजना चोकमा कोणसभा गरे भने नागरिक समाज कास्कीले

सुशासनका लागि संसद, सांसद र संसदीय समितिको भुमिका सम्बन्धि विषयमा CIN द्वारा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
११ श्रावण २०७९, बुधबार १८:४३

साउन ११, पोखरा सुशासनका लागि संसद सांसद र संसदीय समितिको भूमिका सम्बन्धित बिषयमा रेडियो हरु को छाता संगठन CIN ले पोखरा महानगरपालिका को सभागृह हलमा आज सार्वजनिक सुनुवाई कार्यक्रम गर्यो

पोखराका मेयर धनराज आचार्य को सम्पति सार्वजनिक:५० करोडको सम्पत्ति, ५ तोला हिरा र ५४ तोला सुन
४ श्रावण २०७९, बुधबार २३:००

साउन ४,पोखरा पोखराका मेयर धनराज आचार्यले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ। मेयर आचार्यले सार्वजनिक गर्नुभएको बिबरण अनुसार करिब ५० करोड सम्पति रहेको र त्यसमा २ करोड ८५ लाख ऋण

नेकपा-माओवादीको भातृसंगठन योङ्ग कम्युनिस्ट लिग (वाईसिएल) कास्की संयोजक एंगेल्स कार्की सग गरिएको छोटो कुराकानीको सारसंक्षेप
१३ असार २०७९, सोमबार ११:५२

असार १३पोखरा नेकपा-माओवादी को भातृसंगठन योङ्ग कम्युनिस्ट लिग (वाईसिएल) कास्कीका संयोजक एंगेल्स कार्की सग गरिएको छोटो कुराकानी का केहि अस अहिलेले को गठबन्धन सरकारले महंगी नियन्त्रण गर्न नसकेको, सरकारी पदमा

पर्यटकीय शहर पोखरालाई गिज्याउँदै काला तारका गुजुल्टाहरु समस्या चुनौती र सम्भावनाहरु नियाल्दै
११ असार २०७९, शनिबार १०:३८

असार ११पोखरा पृष्ठभूमि पोखरामा नगरपालिका विश्व मानचित्र बाट हेर्दा पनि स्वर्गको टुक्रा को अनुभूति दिने शहरको रुपमा परिचित भई आज नेपाल घुम्न जाने भनिरहँदा पोखरा घुम्न नपाउँदा आफ्नो गन्तव्य पुरा

वाम दलबीच भित्रभित्रै गठबन्धनको प्रयास
१८ जेष्ठ २०७९, बुधबार ०९:४७

जेष्ठ १८ ,काठमाडौं स्थानीय तह निर्वाचनको परिणाम आएपछि तीन ठुला कम्युनिस्ट पार्टी वाम गठबन्धनतर्फ उन्मुख भएका छन्। प्रचारबाजी नगरीकन नेताहरूले वाम गठबन्धनको विषयमा भित्रभित्रै छलफल सुरु गरेका छन्। खासगरी एमालेले

एम सी सी पास गर्नु नै थियो भने- यत्रो नाटक किन ?
१६ फाल्गुन २०७८, सोमबार ०७:३३

फागुन १६,काठमाडौँ हस्ताक्षर भएको चार वर्षपछि र संसद्‌मा पुगेको ढाई वर्षपछि एमसीसी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन भएको छ । यो बीचमा उठेका  प्रश्नहरूलाई सम्बोधन गर्न पूरक दस्ताबेजका रूपमा ‘व्याख्यात्मक घोषणा’ लाई पनि

एमसीसीको विपक्षमा उभिने माओवादी केन्द्रको निर्णय -प्रचण्ड
४ फाल्गुन २०७८, बुधबार १२:३७

फागुन ४,काठमाडौं नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसीको विपक्षमा उभिने निर्णय गरेको छ। सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बसेको सो दलको बैठक एमसीसी परियोजनाको विपक्षमा उभिने

अन्तत सरकार जेठभित्रै चुनाव गर्ने मोडमा
१६ माघ २०७८, आईतवार ०६:५८

माघ १६, काठमाडौँ अन्तत गठबन्धन सरकारले जेठ भित्र नै स्थानीय चुनाव गर्ने मोडमा पुगेको छ। सरकारले विभिन्न बहानाबाजी गरेर चुनाव सार्न खोजेपनि चौतर्फी  दबाबका कारण स्थानीय चुनाव जेठभित्रै गर्ने मोडमा

गण्डकी प्रदेशमा सत्तारुढ गठबन्धनका तिनै जना बिजय
१२ माघ २०७८, बुधबार २१:२३

माघ १२,पोखरा राष्ट्रिय सभा सदस्यका लागि आज भएको निर्वाचनमा गण्डकी प्रदेश मा सत्ता गठबन्धनले तिन सिटका लागि भएको निर्वाचनमा सत्ता गठबन्धनका तीनै जना उम्मेदवार हरु बिजयी हुनुभएको छ । राष्ट्रिय