शिक्षा सबै
महेन्द्र माध्यमिक विद्यालयद्वारा ४५ जना सम्मानित, प्रक्रिया मिलाएर काम गरौ: सांसद दामोदर पौडेल 
५ कार्तिक २०८०, आईतवार २२:२९

कार्तिक ५, पोखरा पोखरा महानगरपालिका वडा नं. १९, घार्मीमा रहेको महेन्द्र माध्यमिक विद्यालयले नवदुर्गाको अवसर पारेर आयोजना गरेको शुभकामना आदान प्रदान एवं सम्म्मान कार्यक्रम सम्पन्न गरेको छ। शुभकामना आदान प्रदान

नेपाल प्रगतिशील प्राध्यापक संगठन पृथ्वीनारायण क्याम्पस द्वारा शुभकामना आदानप्रदान तथा रक्त परिक्षण कार्यक्रम सम्पन्न
२६ आश्विन २०८०, शुक्रबार २२:४४

असोज २६ पोखरा गण्डकी प्रदेशकै अग्रणी शैक्षिक सस्थाका रुपमा रहेको पृथ्वीनारायण बहुमुखी क्याम्पसमा नेपाल प्रगतिशील प्राध्यापक संगठनले विजयादशमी २०८० को शुभ उपलक्ष्यमा आफ्ना सहकर्मी हरुबिच एकाआपसमा भाइचाराको सम्बन्ध राख्नको लागि

शैक्षिक सुधारका लागि कुनै कसर बाँकी राखिदैनः अध्यक्ष थापा
९ श्रावण २०८०, मंगलवार १९:१६

साउन ९ ,पोखरा पोखरा महानगरपालिका वडा नं. २६ का वडा अध्यक्ष नरेन्द्र थापाले सरकारी शिक्षण संस्थाको सुधारका लागि कुनै कसर बाँकी नराख्ने र शैक्षिक सुधारका कार्यक्रमहरु संचालन गरिने बताउनु भयो

राष्ट्रिय मा वि का विद्यार्थी लाई न्यायिक प्रशिक्षण
१५ असार २०८०, शुक्रबार २१:३४

पोखरा १५ , असार स्थानीय तहमा हुने विवाद र त्यसको  निरुपणका लागि नेपालको संविधानले स्थानीय तहमा न्यायिक समितिको व्यवस्था  गरेको छ । समाजमा हुने विवाद ठुलो बन्ने र त्यसले समाजमा

शिक्षकले अपनाएको शिक्षण विधिमा विद्यार्थीको भविष्य : बाबुराम पौडेल
१५ असार २०८०, शुक्रबार २०:५४

असार १५, पोखरा सामान्य अर्थमा शिक्षकले पठनपाठन गर्ने समयमा अवलम्वन गर्ने  विभिन्न शिक्षण विधिहरु नै शिक्षकको क्षमता प्रयोग गर्न सक्ने  कलाहरुको संमिश्रण हो। शिक्षण र विधि मिलेर बनको यो शब्दको

पोखरामा महानगरपालिका वडा न.१९ ले गर्यो बाल प्रतिभाको प्रतिस्पर्धा
८ असार २०८०, शुक्रबार २१:५३

असार ८, पोखरा आज पोखरा महानगरपालिका वडा न.१९ लामाचौरले “देश विकासमा विद्यार्थीको भुमिका” शिर्षक मा रहेर वडा बिधालय स्तरीय प्रतिभा प्रतिष्पर्धा वक्तृत्वकला कार्यक्रम गरेको छ । पोखरा महानगरपालिका सामाजिक विकास

सहारा बाल आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्ष -बिक्रम थकाली
४ असार २०८०, सोमबार २१:२२

असार ४,पोखरा पोखरा-९, बसपार्क कास्कीमा रहेको श्री सहारा वाल आधारभूत विद्यालयको व्यवस्थापन समिति गठन गरेको छ । आज असार ४ गते वडा नं ९ वडा का अध्यक्ष दिपेन्द्र मर्सानिको अध्यक्षतामा

सम्झना आमा समुह तल्लाडाडाको आयोजनामा महिला स्तरिय हाज़िरी जवाफ प्रतियोगिता सम्पन्न
२९ बैशाख २०८०, शुक्रबार २१:२६

बैशाख २९,पोखरा पोखरा महानगरपालिका सामाजिक बिकास महाशाखा को आर्थिक सहयोग , पोखरा वडा नं १९ को समन्वय र सम्झना आमा समुह तल्लाडाडाको आयोजनामा महिला स्तरिय हाज़िरी जवाफ प्रतियोगिता सम्पन्न ।

पोखरा महानगरपालिका लामाचौर १६ मा रहेको श्री इन्द्रराज्यलक्ष्मी माध्यामिक विद्यालयले ७०औं बार्षिकोत्सव मनायो
२७ बैशाख २०८०, बुधबार १५:४७

बैशाख २७ ,पोखरा पोखरा महानगर पालिका वडा नं १६ मा रहेको श्री इन्द्रराज्यलक्ष्मी माध्यामिक विद्यालय को ७० औं बार्षिकोत्सव तथा अभिभावक दिवसको अध्यक्षता बिधालय ब्यबस्थापन समितिका अध्यक्ष दिल थापाले गर्नुभएको

महेन्द्र माध्यामिक विद्यालय घार्मिले ३३औं बार्षिक उत्सव मनायो
२७ बैशाख २०८०, बुधबार ०५:४३

बैशाख २६, पोखरा पोखरा महानगरपालिका वडा न. १९ , लामाचौर घार्मिमा रहेको महेन्द्र माध्यमिक विद्यालयले आज आफ्नो ३३औं वार्षिक उत्सव मनायो। वार्षिक उत्सव कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बैकुण्ठ