राजनीति सबै
मंसिर ४ को आमनिर्वाचनमा कास्कीमा एमाले र गठबंधन बाट को को भिड्दैछन
२३ आश्विन २०७९, आईतवार १०:३७

  असोज २३, पोखरा मंसिर ४ गते हुनगइरहेको आमनिर्वाचनमा गण्डकी प्रदेशको चासो को विषयमा रहेको राजधानी कास्कीमा कुन पार्टीले कस्लाई उमेदवार बनायो यो राष्ट्रियस्तरको नै चासोको बिषयको रुपमा हेरिएको छ।

नेकपा एमाले गण्डकी को तर्फ बाट उम्मेदवारहरु हरुको नाम सार्वजनिक
२२ आश्विन २०७९, शनिबार ०८:३४

आगामी मंसिर ४ गते हुने आमचुनावमा गण्डकी प्रदेशका लागि नेकपा एमाले आफ्नो पार्टी को तर्फ बाट उम्मेदवारहरु हरुको नाम सार्वजनिक गरेको छ। मनाङ प्रतिनिधि सभा : पोल्देन छोपाङ गुरुङ,प्रदेश सभा

कास्कीमा संघ र प्रदेशको निर्वाचन अधिकृत को कार्यालय खुल्यो
२१ आश्विन २०७९, शुक्रबार १३:३८

असोज २१, पोखरा निर्वाचन अधिकृत को कार्यालय कास्कीले मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि कास्कीमा मुख्य तथा तीन वटा निर्वाचन क्षेत्र रहेको कास्कीमा सोही निर्वाचनक्षेत्र

मंसिर ४ पछि एमालेको सरकार नबने देश रणभूमि बनाउनेछन- केपी ओली
२८ भाद्र २०७९, मंगलवार २३:२३

भाद्र २८, पोखरा आज पोखरा  महानगरपालिकाको सिटी स्क्वायर हलमा नेकपा एमालेको भातृ संगठन नेपाल लोकतान्त्रिक तमु सङ्घको कार्यक्रम का प्रमुख अतिथि केपी शर्मा ओलीले मंसिर ४ मा हुने चुनावमा एमाले

नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली आज पोखरामा
२८ भाद्र २०७९, मंगलवार १०:४१

  भाद्र २८, पोखरा आजमंगलबार करिब १२:३० बजे नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाल लोकतान्त्रिक तमु महासंघ को कार्यक्रम मा आउनु हने भएको छ। प्रमुख अतिथिका रुपमा

माओवादी अध्यक्ष प्रचण्ड को गर्जन राष्ट्रपतिले राजीनामा दिनुपर्ने कि त अदालत धाउनु पर्ने
२४ भाद्र २०७९, शुक्रबार २२:५३

भाद्र २३, पोखरा आज पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पोखरामा आएर पत्रकारहरु सग भेटघाट गर्नु भयो। भेटघाटका क्रममा प्रचण्डले धेरै समय आफ्नै पार्टीको बखान गर्न भ्याउनुभयो। उहाँले

गण्डकी प्रदेश निर्वाचन क्षेत्र नं १ को ‘क’ बाट युवा नेता बिक्रम गुरूङ काे उमेदवारि
१५ भाद्र २०७९, बुधबार १३:२९

भाद्र १५, पोखरा सरकारले निर्वाचन मिति ताेके संगै विभिन्न राजनैतिक दल काे तर्फ बाट आकाक्षि हरू काे उमेद्वारी दर्ता गर्ने काम सुरु भएको छ ।। गण्डकी प्रदेश सभा सदस्य काे

नेकपा का चार घटक चन्द, श्रषि कट्टेल, आहुती र कर्णजित बुढाथोकीको नेतृत्व द्वारा भोलि नेपाल बन्द घोषणा
६ भाद्र २०७९, सोमबार २३:१३

भाद्र ६ पोखरा भोलि मंगलबार नेकपा का चार घटक चन्द माओवादी, श्रषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुती को वैज्ञानिक समाजवादी र कर्णजित बुढाथोकी को माओवादी ले महङ्गी,भ्रष्टाचार,कालो बजारि,MCC/SPP र

यातायात व्यवसायीले भोली देखी गर्ने भनेको बन्द फिर्ता
२१ श्रावण २०७९, शनिबार २२:०३

साउन २१,पोखरा नेपाल यातायात व्यवसायीले भोलि आइतबार ११:०० बजे देखि प्रदेश सरकारले २००% भन्दा बढी कर लिने दुखद अप्रिय निर्णय गरेको  विरुद्धमा आफ्नाे गाडीहरु सबै ग्यारेज भित्र राख्ने र माग

सत्ता गठबन्धन : तालमेलमा सहमति नजिक, क कस्को कति दाबी ?
१८ श्रावण २०७९, बुधबार ०९:२५

साउन १८, काठमाडौं आगामीप्रतिनिधि र प्रदेश सभा निर्वाचनमा चुनावी तालमेल विषयमा सत्ता गठबन्धनभित्र सहमति त छ तर गठबन्धनभित्र ‘कसरी र कुन मोडालिटीमा सिट बाँडफाँट हुने ?’ भन्ने विषय भने पेचिलो