बैशाख १५, पोखरा पोखरा महानगरपालिका वाड नम्बर २४ कास्कीकोटको आयोजना मा ६ दिने महिला सशक्तिकरण क्षमता अभिवृद्धि तथा नेतृत्व विकास तालिम आज बैशाख १५ देखि २० सम्म आफ्नै प्राङ्गणको सभाहलमा
बैशाख ११, पोखरा जिल्ला समन्वय समिति कास्कीले निर्माणाधीन मध्यपाहाडी लोकमार्गको कास्कीखण्डको सोमबार अनुगमन गरेको छ। समितिका अध्यक्ष लिलाधर पौडेलको नेतृत्वमा उक्त लोकमार्ग अन्तर्गत कास्की खण्डको मादी गाउपालिका अन्तर्गतको सडक अनुगमन
बैशाख १०,पोखरा श्री शान्त माध्यमिक विद्यालय पोखरा १८ भकुन्डेमा शनिवार वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । डाबर भाटिका मिस नेपाल वर्ष २०२३ का २४ जना प्रतियोगी र व्यवस्थापन दलका सदस्य
वैशाख ९, पोखरा पोखरा महानगरपालिका वडा न.१९ को सहयोग र पात्ले युवा क्लव को आयोजनामा लागुऔषध नियन्त्रण सम्बन्धी सचेतना मूलक कार्यक्रम सम्पन्न गरेको छ । नवबर्ष २०८० सालको शुभकामना आदानप्रदान
बैशाख ७,पोखरा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य एक महत्त्वपूर्ण सम्झौता गर्न जापानका लागि प्रस्थान गर्नुभएको छ ।जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को औपचारिक निमन्त्रणामा प्रमुख आचार्य जापान जान लाग्नु भएको
बैशाख १ पोखरा उच्चअदालत पोखराको आदेशपछि पोखरा महानगर पालिकाको पोखरा-१९ भित्र पर्ने सेति नदी ढावघाट,मर्दि खोला पुल दोबिल्ला घाट, दश खेत घाट (ढकालको खानि) खानेपानी को पाइप बोकेको कादुरि पुल
चैत्र ३० , पोखरा नयाँ बर्ष २०८० सालको आगमन सँगै पोखरामा नगरपालिका वडा न. १६ अन्तर्गत रहेको महेन्द्र गुफा क्षेत्र संरक्षण तथा सामुदायिक विकास संस्थाको आयोजनामा नयाँ बर्ष २०८० सालको
चैत्र २७, पोखरा तालचोक–बेगनास सडक–खण्डको सोमबार शिलान्यास गरिएको छ । वर्ल्ड बैङ्कको सहयोगमा स्तरोन्नति गर्न लागिएको उक्त सडकको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक कार्यक्रम का बिच शिलान्यास गर्नुभयो ।
चैत्र २२ , पोखरा सेति नदि को दोहनले नदि माथी बनेका पुलहरू भत्किन थाले पछि ,बाटो हरु अबरुद्ध बने पछि खेती योग्य जमीन बगाएर लैजान थाले पछि बास्तिहरु चर्किन थालेपछि
चैत्र ७,पोखरा आज दलित महिला संघ (फेडो) कास्कीले ५८ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस सचेतनामुलक र्याली गरि मनाएको छ । पोखरामा संघले आयोजना गरेको र्याली कार्यक्रममा जातिय विभेद अन्तय