Author: परिबर्तन न्युज सबै
मेयर धनराज आचार्य द्वारा जलकुम्भी टाकुरा खानेपानी कार्यालयको शिलन्यास
५ फाल्गुन २०७९, शुक्रबार २०:५२

फागुन ५, पोखरा पोखरा महानगरपालिका वडा न.१९ पुरुन्चौरमा आज एक कार्यक्रमका बिच मेयर धनराज आचार्यले जलकुम्भी टाकुरा खानेपानी कार्यालयको शिलन्यास गर्नु भयो । जलकुम्भी टाकुरा खानेपानी द्वारा गठित भवन निर्माण

१७ औं पोखरा अन्तराष्ट्रिय म्याराथनको तयारी पुरा
५ फाल्गुन २०७९, शुक्रबार ०९:२९

फागुन ४ ,पोखरा नेपाल भुतपूर्व खेलाडी मञ्चको आयोजनामा फागुन ६ गते शनिबार हुने १७ औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको तयारी पूरा भएको छ । नेपाली अग्रणी खेलाडीहरुको संस्था नेपाल भुतपूर्व

अनेरास्ववियुका निवर्तमान महासचिव समिक बडाल बने- अध्यक्ष,उपविजेता आरसी लामिछाने
५ फाल्गुन २०७९, शुक्रबार ०८:२७

फागुन ५,काठमाडौँ नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २३औ केन्द्रीय महाधिवेशन बाट अध्यक्ष समिक बडाल निर्वाचित हुनुभएको छ । अनेरास्ववियुका निवर्तमान महासचिव २३ औ

पत्रकार केशव पाठक लाइ मातृशोक
५ फाल्गुन २०७९, शुक्रबार ०१:१९

फागुन ५, पोखरा प्रेस चौतारी कास्कीका सल्लाहकार केशव पाठकलाई मातृ शोक परेको छ । उहाँकी आमा नैन कुमारी पाठकको ८० बर्षको उमेरमा आफ्नै  घरमा बिहीबार दिउँसो निधन भएको हो ।

साम्सद भट्टराईद्वारा मुग्लिङ पोखरा सडकको बारेमा संसदको ध्यानाकर्षण 
३ फाल्गुन २०७९, बुधबार २०:०८

फाल्गुन ३ ,काठमाडौं कास्की क्षेत्र न २ बाट निर्बाचित प्रतिनिधि सभा सदस्य बिद्या भट्टराईले निर्माणाधिन पृथ्वी राजमार्गको मुग्लिङ पोखरा सडक खण्ड निर्माणमा भैरहेको ढिला सुस्तिको सम्बन्धमा संसदको ध्यानाकर्षण गराउनु भएको

बिन्घ्येश्वरी माध्यमिक बिध्यालयको ब्यबस्थापन समितिको अध्यक्ष: एकराज ढुड्गाना
२ फाल्गुन २०७९, मंगलवार ०९:१६

माघ २, पोखरा हिजो सम्पन्न श्री बिन्घ्येश्वरी माध्यमिक बिध्यालयको बिघ्यालय ब्यबस्थापन समितिको अध्यक्ष पदमा दोस्रो कार्यकालको लागि  एकराज ढुड्गाना चयन हुनुभएको छ। विद्यालय व्यवस्थापन समिति गठनको प्रक्रिया को कार्यक्रम नगर

औद्योगिक क्षेत्रबाट निस्कने ढल तथा वातावरणीय प्रदूषणको उचित व्यवस्थापन गरिने
१ फाल्गुन २०७९, सोमबार २१:१०

फाल्गुन १, पोखरा पोखरा औद्योगिक क्षेत्रमा वातावरणीय प्रदूषणको हालको अवस्था पत्ता लगाउन विज्ञ टोली निर्माण गरिने भएको छ । औद्योगिक क्षेत्रबाट निस्कने ढल तथा वातावरणीय प्रदूषणको उचित व्यवस्थापनको सम्बन्धमा पोखरा

मुल्य वृद्धिका कारण निर्माण व्यवसायी मर्कामा – रवि सिंह 
२९ माघ २०७९, आईतवार १७:१०

माघ २९,पोखरा नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले पछिल्लो समयको अत्यधिक मूल्यवृद्धिका कारण व्यवसायीहरु लाई समस्यामा परेको बताउनुभयो। पछिल्लो समय आर्थिक अवस्थाले सरकारले निर्माण व्यवसायीहरु लाई भुक्तानी दिनको लागि

सेलवेज डिपार्टमेन्टल स्टोरमा आगलागी
२८ माघ २०७९, शनिबार १९:३२

माघ २८,पोखरा पोखरा लेकसाईडमा अवस्थित सेलवेज डिपार्टमेन्टल स्टोरमा आगलागी भएको छ । लेकसाईड हल्लनचोकस्थित सेलवेज टावरको अन्डरग्राउण्डमा विद्युत सर्ट भइ  आगलागी भएको अनुमान गरिएको छ। त्यहाँ भएका पसल तथा रेष्टुरेन्टमा

प्रगति माध्यमिक विद्यालय बाटुलेचौरले ३२ औं वार्षिकोत्सब मनायो
२७ माघ २०७९, शुक्रबार १८:२८

माघ २७, पोखरा पोखरा महानगरपालिका वाड नम्बर १६, बाटुलेचौरमा रहेको प्रगति माध्यमिक विद्यालय ले आज आफ्नो ३२औं वर्षगाँठ भव्य र सभ्य तरिकाले मनायो। निजी स्कुलहरूको माझमा प्रगति माध्यामिक विद्यालयले आफूलाई