मनोरञ्जन सबै
टान पोखरा ले एक दिबसिय पदयात्रा समपन्न गर्यो
३ पुष २०७८, शनिबार २०:४१

पौष ३,पोखरा                                                         

सि टि इ भि टि द्वारा संचालित मन्टेश्वरी तालिमको समापन कार्यक्रम :जिल्ला समन्वयको हलमा
५ मंसिर २०७८, आईतवार ११:४२

  मंसीर ५,  पोखरा पोखरा महानगरपालिका र सि.टि.ई.भि.टि को साझेदारीमा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयको आयोजनामा भ्ऋम् फ्यासिलेटर ध्ष्तज मन्टेश्वरी कन्सेप्ट भिजनमा सञ्चालित ३ महिने तालिम अन्र्तगतको चार समूहको तालिम जिल्ला

नबआदर्श सामुदायिक बिकास समाज लामाचौरले रजत बर्ष मनायो
२१ भाद्र २०७८, सोमबार १४:४६

भाद्र २१, पोखरा पोखरा महानगरपालिका १६ मा २०५४ साल मा स्थापित नब आदर्श क्लब को नाम बाट संचालित यस युवा क्लबले आज २५ औ रजत बर्ष मनाइ रहदा नब आदर्श

बिगत बर्ष हरु मा जस्तै यस बर्ष पनि तीज मा गरिने सम्पूर्ण कार्यक्रम बन्द नै रहने : नब आदर्श सामुदायिक बिकास समाज
१९ भाद्र २०७८, शनिबार ११:५५

भाद्र १९,पोखरा         हिन्दुहरुको महान चार्ड विशेष गरि महिला दीदीबहिनि हरुको रमाइलो चार्ड् तीज बिगत बर्स हरुमा विभिन्न कार्यक्रम गर्दै मनाउदै आयको अबगत गराउदै अघिल्लो बर्स र

होसियार अश्लिल भिडियो र तस्बिर देखाएर बार्गेनिङ गर्नेहरूको सिकार बन्नु होला
५ असार २०७८, शनिबार १५:५६

  पोखरा, असार ५ सामाजिक संजालबाट आउने अपरिचित व्यक्ति को प्रेम प्रस्तावलाई सजिलै स्वीकार्दै हुनुहुन्छ भने होसियार रहनुहोला यस्तो प्रस्तावले तपाईंको चरित्र हत्या मात्र होइन धनसम्पत्ति आफन्त सबै संगै ज्यानै

सामुहिक रक्तदान कार्यक्रम मा १२७ युनिट ब्लड संकलन
१७ चैत्र २०७७, मंगलवार २०:५५

चैत्र २७,पोखरा चौसट्ठीऔ सहकारी दिवस को अवसरपारी कोअपरेटिभ प्रेसिडेन्ट्स सोसाइटी कोप्सको स्थानीय  सहकारीसंस्थाहरु को आयोजनामा खुल्ला रक्तदान कार्यक्रम गर्यो । बिरौटाचोक, सभागृह चोक, अमरसिंह चोक, पि एन क्याम्पस गेट र

नेकपाको जनसभाः माघ २३ तयारीमा जुटे जनसंगठन
२२ माघ २०७७, बिहीबार १५:३९

काठमाडौं श्रद्दा आधिकारी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को वाग्मती प्रदेश कमिटीले यही माघ २३ गते काठमाडौंमा आयोजना गर्ने जनसभाको तयारीका लागि पार्टीका सबै जनसंगठन परिचालित भएका छन् । प्रतिनिधिसभा विघटन